काठमाडौँ कोटेश्वोरबाट कालिन्चोक १४० km को दुरीमा छ, सरर गएको खण्ड मा ५ – ६ घण्टा मा पुगिन्छ, भिडभाड र जाम भएको खण्डमा केहि अतिरिक्त समय लाग्न सक्छ। उत्तम यात्रा भनेको दिउसो पुगेर घुमघाम गरेर एक रात रमाइलो गरि बिश्राम गरेर बिहान कालिन्चोक पहाडबाट सुर्योदयको …
कालिन्चोकमा हिउ पर्यो, घुम्न जाने होइन मित्रहरु