
काठमाडौँ कोटेश्वोरबाट कालिन्चोक १४० km को दुरीमा छ, सरर गएको खण्ड मा ५ – ६ घण्टा मा पुगिन्छ, भिडभाड र जाम भएको खण्डमा केहि अतिरिक्त समय लाग्न सक्छ। उत्तम यात्रा भनेको दिउसो पुगेर घुमघाम गरेर एक रात रमाइलो गरि बिश्राम गरेर बिहान कालिन्चोक पहाडबाट सुर्योदयको दर्शन गरेर खाना खाएर फर्किनु जीवनकै स्मरणीय सम्झना हुन सक्छ। धुम्न जानु पनि जीवनको एउटा महत्वपुर्ण काम हो। लु आजै सम्पर्क गर्नुस स्कोरपियो मा सरर जाम, जम्मा सात जना मात्र। बेलका बस्ने खाने को बन्दोबस्त हामी मिलाउ छौ।
